१. येशूलाई क्रूसमाथि सब हेर, हाम्रो दुःख उनैले बोकेर
डाक्दैछन् सबलाई प्रेम गरेर, येशूलाई हेर ।

  • कोः येशूलाई हेर हेर त जिउँनेछौ
    येशूलाई क्रूसमाथि सब हेर, येशूलाई हेर ।

  • २. पापको बोझालाई उतार्नेछन् अमर जीवन पाउने पार्नेछन् मृत्यु नदीदेखि तार्नेछन् येशूलाई हेर ।

  • ३. चिहान देखि प्रभु बौरेछन् बढाऔं सबै जब बेला उनको शक्तिले शोक दूर गर्छन् येशूलाई हेर ।

  • ४. येशू स्वर्गलोकमा बस्दछन् पापीको सब दुःखलाई जान्दछन् साँची नै प्रभुले डाक्दैछन् येशूलाई हेर ।