दैलो नाघेपछी

दैलो नाघेपछी

February 14, 2022

खुपेन सुनुवार पाखा-थोक। माथी शिवपुरी डाँडाको फेदीमा छ पाखा-थोक। गितीनाटक “जिवित पत्थर” को सुटिँग तयारी हुँदैछ। बिहानै देखी गोमादिदीको कटेरामा गाम्लेहरू भेला भएर हल्ली खल्ली गर्दैछन। लाल बहादुरको स-परिवार नै बेसिगाउ बाट हुल बाँधी हामी फाली आएकाछन्। श्रीमती सन्तमाया धुँवा तान्दै-उडाउदै जाँतोको छेउमा, उन्की सासु मनमाया उस्कै छेउमा मकै छोडाउदै ,देवर्नी पद्म माया ओख्लीमाधान कुट्दै […]

Read Article